२०८३ बैशाख २६ गते , शनिबार

मोरोक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० भाद्र २३ गते , शनिबार
मोरोक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

लन्डन । अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् । भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार