२०८३ बैशाख ३ गते , विहीबार

भारतीय गजल गायक पंकज उदासको निधन

sajilo news
झापा
२०८० फाल्गुन १४ गते , सोमबार
भारतीय गजल गायक पंकज उदासको निधन

चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ । उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरिन् । 

आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई है लगायतका उनका थुप्रै गजल चर्चित छन् । पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडन सफल भए । 
 

सम्बन्धित समाचार