२०८३ बैशाख १२ गते , शनिबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

sajilo news
झापा
२०८० चैत्र ३ गते , शनिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।

सम्बन्धित समाचार