२०८३ बैशाख २४ गते , विहीबार

कम्बोडियामा भेटियो विश्वमै दुर्लभ सियामी गोहीको गुँड

sajilo news
एजेन्सी
२०८१ श्रावण ६ गते , आईतबार
कम्बोडियामा भेटियो विश्वमै दुर्लभ सियामी गोहीको गुँड

कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन्। जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो संख्या हो। एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ। यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए।

सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ। विश्वभर करिब १ हजार सियामी गोहीहरू छन्। जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन्। 

सम्बन्धित समाचार