२०८३ बैशाख ९ गते , बुधबार

अष्टमी-नवमी एकै दिन, दशैँको टीकाको साइत ११:३६ बजे

sajilo news
झापा
२०८१ आश्विन ५ गते , शनिबार
अष्टमी-नवमी एकै दिन, दशैँको टीकाको साइत ११:३६ बजे

यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।  बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। 

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ।  असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ। 
 

सम्बन्धित समाचार