२०८३ बैशाख २२ गते , मंगलबार

झापा कनकाईकी टिकादेवीले आफ्नै पेटमा आफैले रोपिन् खुकुरी

sajilo news
झापा
२०८१ चैत्र २१ गते , विहीबार
झापा कनकाईकी टिकादेवीले आफ्नै पेटमा आफैले रोपिन् खुकुरी

झापा कनकाई नगरपालिकाकी एक महिलाले आफ्नो पेटमा आफैले खुकुरी रोपेकी छन् । बुधबार साँझ ७.३० बजे कनकाई नगरपालिका वडा नं ७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैले खुकुरी रोपेकी हुन् । आफैलाई खुकुरी हान्नुपर्ने कारण खुलिसकेको छैन । घाइते अवस्थामा श्रीमानले देखेर बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार