२०८३ बैशाख ३ गते , विहीबार

डा. रामबाबु खडका एघारौँ तहमा बढुवा

sajilo news
झापा
२०८२ बैशाख ९ गते , मंगलबार
डा. रामबाबु खडका एघारौँ तहमा बढुवा

भद्रपुर ।  प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खडका बढुवा भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गरेको सूचनामा खडकालाई वरिष्ठ कन्सल्टेन्ट दसौँ तहबाट एघारौँ तहमा बढुवा गर्न सिफारिस गरेको छ ।  

भद्रपुर १० निवासी खडकाले कार्यक्षमताको मुल्यांकन प्रक्रियामा ८५.१०७६ अङ्क प्राप्त गरेको छ । बढुवासँगै जनरल सर्जनसमेत रहेका डा. खड्का निमित्त मेडिकल सुपरिटेन्डेन्टबाट अब प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुने सम्भावना पनि बढेको छ । 

सम्बन्धित समाचार