२०८३ बैशाख ६ गते , आईतबार

गाजामा इजरायलले सुरु गर्‍यो नयाँ अपरेशन

sajilo news
एजेन्सी
२०८२ जेष्ठ ३ गते , शनिबार
गाजामा इजरायलले सुरु गर्‍यो नयाँ अपरेशन

हमासको अन्त्य र बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न इजरायली सेनाले गाजामा  नयाँ अपरेशन सुरु गरेको छ।इजरायली रक्षा बलले एक्समा लेखेको छ, उसले अपरेशन गिदोनको रथका लागि आफ्नो सेना जम्मा गरेको छ।

यस अपरेशनको उद्देश्य गाजा पट्टीमा अवस्थित प्रमुख रणनीतिक क्षेत्रहरूको नियन्त्रण गर्नु हो।’ पोस्टमा अपरेशन हमासले इजरायली बन्धकहरू र इजरायलको लागि खतरा सिर्जना हुँदैन तबसम्म जारी रहने जनाएको छ। इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजा पट्टीका १५० भन्दा बढी स्थानलाई निशाना बनाएको छ।

सम्बन्धित समाचार