२०८३ बैशाख ५ गते , शनिबार

दमक नगरपालिकाको बजेट १ अर्ब ४७ करोड, घरबाहल कर बढाइयो

sajilo news
झापा
२०८२ असार १० गते , मंगलबार
दमक नगरपालिकाको बजेट १ अर्ब ४७ करोड, घरबाहल कर बढाइयो

झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरिन् ।

 बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संस्थागत घरबाहल कर बढाउने नगरसभाले कर बढाउने उपप्रमुख प्रसाईले बताइन् । उनले यस अघि सबै घरबहाल कर २ प्रतिशत मात्र रहेकोमा आगामी आर्थिक वर्षदेखि सस्थागत घरबाहल कर १० प्रतिशत पुर्याउने प्रस्ताव दमक नगरसभामा पेश गरिन् । 

सम्बन्धित समाचार