२०८३ बैशाख ८ गते , मंगलबार

झापामा भारतीय नक्कली डाक्टर पक्राउ

sajilo news
झापा
२०८२ श्रावण १५ गते , विहीबार
झापामा भारतीय नक्कली डाक्टर पक्राउ

झापाको बिर्तामोडमा एक भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् । पायल्सलगायतका रोगहरू निको पार्ने भन्दै बिर्तामोड आएका भारत पानीट्यांकी बस्ने प्रोभात चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू डाक्टर भएको भन्दै उपचार गर्ने गरेका थिए ।

आफूलाई डाक्टर भन्ने उनीसँग कुनै आधिकारिक कागजात नरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार