२०८३ बैशाख ३ गते , विहीबार

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते

sajilo news
झापा
२०८२ श्रावण १९ गते , सोमबार
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक ३८.८३ अर्थात १ लाख ५३ हजार ८८२ विद्यार्थी ननग्रेड भएका छन्।   १२ कक्षाको नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्।

सम्बन्धित समाचार