२०८३ बैशाख ३ गते , विहीबार

इलामको पुवा खोलामा निर्मित बेलिब्रिजको उद्घाटन

sajilo news
रासस
२०८२ भाद्र ४ गते , बुधबार
इलामको पुवा खोलामा निर्मित बेलिब्रिजको उद्घाटन

इलाम । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरेका हुन् ।

सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ । 

सम्बन्धित समाचार