२०८३ बैशाख ३ गते , विहीबार

आजदेखि एनपीएल दोस्रो संस्करणको ट्रफी टुर

sajilo news
झापा
२०८२ भाद्र २१ गते , शनिबार
आजदेखि एनपीएल दोस्रो संस्करणको ट्रफी टुर

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबार शुरु हुँदैछ। शनिबार विराटनगरमा शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइने छ। दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ।

 

सम्बन्धित समाचार