२०८३ बैशाख ४ गते , शुक्रबार

नेपाल प्रहरीका ९० डिएसपीको एकै पटक सरुवा (सूचीसहित)

sajilo news
झापा
२०८२ आश्विन २ गते , विहीबार
नेपाल प्रहरीका ९० डिएसपीको एकै पटक सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ।  प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको मानवश्रोत विकास विभागले जनाएको छ।

हेर्नुहोस् सूची  

 

 

 

 

सम्बन्धित समाचार