२०८३ बैशाख ३ गते , विहीबार

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

sajilo news
काठमाडौं
२०८२ चैत्र २० गते , शुक्रबार
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दिएका थिए। अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए।

अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन र नेपाली अनुसार व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रूपमा गर्ने बताए। 

सम्बन्धित समाचार