२०८३ बैशाख ७ गते , सोमबार

प्रतिनिधिसभा अधिवेशन अन्त्यको सिफारिस गर्दै मन्त्रिपरिषद बैठक सकियो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २७ गते , सोमबार
प्रतिनिधिसभा अधिवेशन अन्त्यको सिफारिस गर्दै मन्त्रिपरिषद बैठक सकियो

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज संसदमा मतदान भएको थियो । मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो । बहुमतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।

सम्बन्धित समाचार