२०८३ बैशाख ३० गते , बुधबार

निषेधाज्ञामा पनि दुर्घटना : झापामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २९ गते , बुधबार
निषेधाज्ञामा पनि दुर्घटना : झापामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका– ३ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदल यात्री कनकाई नगरपालिका– ७ निवासी ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिँदा कामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको बताइएको छ ।

सम्बन्धित समाचार