२०८३ बैशाख ७ गते , सोमबार

बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन आयोगलाई केयूको सिफारिस

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३ गते , सोमबार
बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन आयोगलाई केयूको सिफारिस

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । जसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औँ बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३ ९६० अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार