२०८३ बैशाख ७ गते , सोमबार

७ हजार १३५ संक्रमणमुक्त, ७ हजार ४२५ संक्रमित थपिए

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १० गते , सोमबार
७ हजार १३५ संक्रमणमुक्त, ७ हजार ४२५  संक्रमित थपिए

काठमाडौं । देशभर गत २४ घण्टामा ७ हजार ४ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार २ सय २० र ६ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ८५ जनाको मृत्यु भएको छ भने ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन्। 

सम्बन्धित समाचार