२०८३ बैशाख ७ गते , सोमबार

नेपाललाई १० लाख डोज कोरोना खोप दिने चीनको घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १२ गते , बुधबार
नेपाललाई १० लाख डोज कोरोना खोप दिने चीनको घोषणा

झापा। चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

सम्बन्धित समाचार