२०८३ बैशाख ७ गते , सोमबार

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १५ गते , शनिबार
स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन

झापा । सरकारले आगामी आर्थिक वर्षाका लागि स्वास्थ्यमा एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो रकम विनियोजित गरेको बताएका हुन। स्वास्थ्यको बजेट कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रित छ। गत आवमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको थियो ।

सम्बन्धित समाचार