२०८३ बैशाख ७ गते , सोमबार

झापामा थप एक कोरोना संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १६ गते , आईतबार
झापामा थप एक कोरोना संक्रमितको मृत्यु

झापा । झापा बिर्तामोडका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड १ निवासी बस्नेत थरका ७८ वर्षिय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार