२०८३ बैशाख १५ गते , मंगलबार

थपिए २१६९ कोरोना संक्रमित, २२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २६ गते , शनिबार
थपिए २१६९ कोरोना संक्रमित, २२ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभर २ हजार एक सय ६९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ३० जनाको पिसिआर गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परिक्षण गर्दा ८ सय १६ जना गरी २ हजार १ सय ६९ जना संक्रमित भेटिएका हुन। आज १ हजार ४ सय ३२ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन भने थप २२  जना संक्रमितले संक्रमणबाट ज्यान गुमाएका छन्।

सम्बन्धित समाचार