२०८३ बैशाख १५ गते , मंगलबार

२३९८ नयाँ संक्रमित भेटिँदा २०७८ जना कोरोनामुक्त

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
२३९८ नयाँ संक्रमित भेटिँदा २०७८ जना कोरोनामुक्त

झापा । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ९८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। ७ हजार ५८ जनामा गरिएको पिसिआर परीक्षणबाट १ हजार ६ सय ३९ जना संक्रमित र ३ हजार ९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७ सय ५९ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देशभर १२ संक्रमितको मृत्यु भएको छ भने २ हजार ७८ जनाले कोरोनालाई जितेका छन्।

सम्बन्धित समाचार