२०८३ बैशाख ४ गते , शुक्रबार

माधव नेपालले भने : निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३ गते , आईतबार
माधव नेपालले भने : निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको जित निरंकुश प्रवृत्तिमाथि अंकुश लागेकोरुपमा रहेको प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने, “सबै बधाईको पात्र हुनुहुन्छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ । लोकतन्त्र र संविधानको जित हो ।”

सम्बन्धित समाचार