२०८३ बैशाख ४ गते , शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

झापा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता तथा मुख्यमन्त्री पदबाट प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्। 

राईको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

सम्बन्धित समाचार