२०८३ बैशाख ४ गते , शुक्रबार

जोगियो माधव पक्षका १४ सांसदको पद

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
जोगियो माधव पक्षका १४ सांसदको पद

झापा। संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिरहनु नपर्ने जनाएको छ ।

एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।

एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख अग्नी सापकोटाले ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

सम्बन्धित समाचार