भद्रपुर ३ को कांग्रेस वडा सभापतिमा शमशेर तामाङ
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगरपालिका- ३ को वडा सभापतिमा शमशेर तामाङ (मोक्तान) निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं वडा अधिवेशनबाट वडा सभापतिमा युवा नेता तामाङसहित कार्य समितिका पदाधिकारीहरू र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
वडा समितिको उप-सभापतिद्धयमा मोहनप्रसाद सिवाकोटी, बिनु राई, सचिवद्धयमाा गणेशकुमार नेम्बाङ, नवीन दर्नाल, सह-सचिवद्धयमा विमल राई, पङ्कज सुवेदी निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा प्रवीण राई, किशोर राई, पदम माझी, महेन्द्र गणेश, निमा तामाङ, डम्बरबहादुर मगर, सानबहादुर लिम्बु, धुव्रकुमार मगर, मिना महतो, लेभो राजवंशी, कृष्ण राजवंशी, पदमप्रसाद खनाल, निमचरण गणेश, प्रमोदकुमार माझी, गोविन्द थापा, जानुका सुवेदी, तोया थापा मगर, हलसरि राजवंशी, निरीमाया तामाङ, भीमा कार्की, राधा मुर्मु, गोमा पाण्डे लगायत चयन भएका छन् ।
यस्तो छ क्षेत्रीय प्रतिनिधिहरुको नामावली :