२०८३ बैशाख ४ गते , शुक्रबार

आज पैगम्बर जयन्ती‚ मुस्लिम धर्मावलम्बीलाई बिदा

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २ गते , मंगलबार
आज पैगम्बर जयन्ती‚ मुस्लिम धर्मावलम्बीलाई बिदा

झापा । मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश २ को सरकारले प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ। फाइल तस्बिर

सम्बन्धित समाचार