२०८३ बैशाख १० गते , विहीबार
एमाले दशौँ राष्ट्रिय महाधिवेशन : झापा-३ बाट ३२ जनाले दिए उम्मेदवारी (नामावलीसहित)
झापा । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि झापा क्षेत्र नम्बर ३ बाट ३२ जनाले उम्मेदवारी दिएका छन् । ८ जनाको प्रतिनिधित्व हुने व्यवस्था रहेकोमा २३ जना खुल्ला र ९ जना महिलातर्फ ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।