२०८३ बैशाख ४ गते , शुक्रबार

गुरुनानक जन्मजयन्ती आज

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ३ गते , शुक्रबार
गुरुनानक जन्मजयन्ती आज

झापा । शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।  शिख धर्मका अनुयायीहरूले आजको दिनलाई प्रकाश उत्सवको रूपमा मनाउने गर्दछन्। गुरु नानकको जन्मजयन्ती नेपालका शिख अनुयायीहरूले पनि विभिन्न कार्यक्रम गरी मनाउँछन्। 

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो। गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए। धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो। उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए। 

सम्बन्धित समाचार