२०८३ बैशाख ४ गते , शुक्रबार
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ। ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएको छ।