२०८३ बैशाख ४ गते , शुक्रबार

सुनको मूल्य एक लाख नाघ्यो

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २२ गते , आईतबार
सुनको मूल्य एक लाख नाघ्यो

झापा । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य एक लाख नाघेको छ । शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको सुन आज एकै दिन २ हजारले बढेर एक लाख एक हजार ९ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार