२०८३ बैशाख १० गते , विहीबार

डेढ करोड नगदसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २३ गते , सोमबार
डेढ करोड नगदसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

झापा । एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।

अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए। 

सम्बन्धित समाचार