२०८३ बैशाख ३० गते , बुधबार

शिवसताक्षी- १ मा एमालेको प्यानल नै निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ १ गते , आईतबार
शिवसताक्षी- १ मा एमालेको प्यानल नै निर्वाचित

झापा । शिवसताक्षी नगरपालिकामा नेकपा (एमाले) को वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ । शिवसताक्षी १ मा विजयी सुरुवात गर्दै एमालेले खाता खोलेको हो । एमालेबाट वडा अध्यक्षमा लक्ष्मीप्रसाद चेम्जोङ निर्वाचित भएका छन् । त्यस्तै एमालेबाट महिला सदस्यमा उमा माझी, दलित महिला सदस्यमा निर्मला पौडेल बराइली, सदस्यहरूमा नारायण प्रसाद रिजाल र पूर्णजंग चेम्जोङ निर्वाचित भएका छन् । 

सम्बन्धित समाचार