२०८३ बैशाख ३० गते , बुधबार

भद्रपुर नगरपालिकामा गठबन्धनले प्रमुख पदमा मतान्तर बढाउँदै

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
भद्रपुर नगरपालिकामा गठबन्धनले प्रमुख पदमा मतान्तर बढाउँदै

भद्रपुर नगरपालिकामा काँग्रेसको मतान्तर बढदै गएको छ । भद्रपुर नगरपालिकामा ५५४६ मतगणनाको परिणाम (वडा २ मा २६५२ गणना) गर्दा 
मेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल १९०२
एमालेका असारु राजवंशी १५००
राप्रपाका नवराज पनेरु १३३५
उपमेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी १७५६
एमालेकी कौशिल्या अधिकारी १४३३
राप्रपाकी राधा कार्की १३७०
२ नम्बर वडा अध्यक्षमा काँग्रेस ८४९ मत ल्याउँदै अगाडी
 

सम्बन्धित समाचार