२०८३ बैशाख ४ गते , शुक्रबार

विश्वव्यापी खाद्य संकटको चेतावनी 

sajilo news
एजेन्सी
२०७९ जेष्ठ ५ गते , विहीबार
विश्वव्यापी खाद्य संकटको चेतावनी 

संयुक्त राष्ट्रसंघले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुने चेतावनी दिएका हुन्।

विश्वव्यापी खाद्य सुरक्षामा संयुक्त राष्ट्र संघको बैठकमा उनले रुस–युक्रेन युद्धका कारण खाद्य संकट निम्तिने दाबी गरे। तर रुसले  बन्दरगाह खुला गरे खाद्य संकट टर्ने उनले बताए। गुटेरेसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको बन्दरगाह खोल्न अपिल  गरे। 

सम्बन्धित समाचार