२०८३ बैशाख १४ गते , सोमबार

झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

sajilo news
झापा
२०७९ जेष्ठ ११ गते , बुधबार
झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेल रहेको प्रहरीले जनाएको छ  ।  

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भुजेलले ती बालिकालाई विभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   
 

सम्बन्धित समाचार