२०८३ बैशाख १० गते , विहीबार

शिक्षक अस्पताल र स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
शिक्षक अस्पताल र स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने

अर्थमन्त्री जनार्दन शर्माले शिक्षक अस्पताल निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।  त्यस्तै, विपन्नलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिएको बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।  

सम्बन्धित समाचार