२०८३ बैशाख ४ गते , शुक्रबार

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

sajilo news
झापा
२०७९ असार २० गते , सोमबार
भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। ४० जना सवार बसमा केही विद्यार्थीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कुल्लु जिल्लाको साँजको शैनसरमा एक निजी बस दुर्घटनामा परेको हो। बस जाङ्ला गाउँबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा घाइतेलाई नजिकको अस्पतालमा लागिएको र उद्धार कार्य जारी रहेको छ। 

सम्बन्धित समाचार