२०८३ बैशाख ६ गते , आईतबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

sajilo news
झापा
२०७९ श्रावण १ गते , आईतबार
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो।

शनिबार आएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले भने बिक्री गर्ने मूल्यमा अहिलेसम्म फेरबदल गरेको छैन। 

सम्बन्धित समाचार