२०८३ बैशाख ४ गते , शुक्रबार

अभिनेता अजय र सूर्यालाई नेशनल अवार्ड

sajilo news
एजेन्सी
२०७९ श्रावण १० गते , मंगलबार
अभिनेता अजय र सूर्यालाई नेशनल अवार्ड

मुम्बई । बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय फिल्मबाट अभिनेता सूर्याले नेशनल अवार्ड जितेका छन्। अजयले तान्हाजी र सूर्याले सोरारई पोटारुबाट 'बेस्ट एक्टर'को अवार्ड जितेका हु्न्।

त्यस्तै 'बेस्ट एक्ट्रेस'को अवार्ड सोरारई पोटारुबाटै अपर्णा बालामुरलीले जितेकी छन्। त्यस्तै बेस्ठ फिल्ममा तुलसी दास जुनियर, बेस्ट निर्देशकमा एक अय्याप्पनम कोशियुमका लागि सचिदानन्दन केआर र सोही फिल्मबाट बिजु मनेनले सपोर्टिङ एक्टरको अवार्ड जितेका छन्। नेशनल अवार्डमा दक्षिण भारतीय फिल्महरुको वर्चस्व रहेको थियो।   

सम्बन्धित समाचार