२०८३ बैशाख ६ गते , आईतबार

 सुपारी बरामद

sajilo news
झापा
२०७९ श्रावण १९ गते , विहीबार
 सुपारी बरामद

झापा । झापामा प्रहरीले फेरि सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ४ बजे मेचीनगर- ६ स्थित मेचिडाँडा छेउबाट नेपालबाट भारत तर्फ अवैध रुपमा भन्सार छलेर लैजाँदै गरेको १५० केजी सुपारी बरामद गरेको छ । बरामद गरिएको ९० हजार मुल्य बराबरको सुपारीलाई आवश्यक कारबाहीको लागी मेची भन्सार भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार