२०८३ बैशाख १० गते , विहीबार

पाकिस्तानको फैसलाबादमा आगलागी, सातजनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ आश्विन २२ गते , शनिबार
पाकिस्तानको फैसलाबादमा आगलागी, सातजनाको मृत्यु

पाकिस्तानको पञ्जाब राज्यमा आगलागीमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ। पञ्जाबको फैसलाबाद शहरस्थत एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा सात जनाको एक जना घाइते भएको पाकिस्तानी प्रहरीले पुष्टि गरेको छ।

आगलागीमा चार बालबालिकाको पनि ज्यान गएको छ। शहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा विद्युत चुहावट भए आगलागी भएको अधिकारीहरुले बताएका छन् । 

सम्बन्धित समाचार