२०८३ बैशाख १० गते , विहीबार

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर

sajilo news
एजेन्सी
२०७९ मंसीर २१ गते , बुधबार
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर

झापा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्। ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो।  ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरुले एक दशमवल ६१ मिलयन डलर जरिबाना तिर्नुपर्र्ने भएको छ।  ट्रम्पका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।

सम्बन्धित समाचार