२०८३ बैशाख १४ गते , सोमबार

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प 

sajilo news
एजेन्सी
२०७९ पौष २६ गते , मंगलबार
इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प 

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार आज बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन

सम्बन्धित समाचार