२०८३ बैशाख ७ गते , सोमबार

दक्षिण भारतीय अभिनेत्रीको पहिचान अलग्गै 

sajilo news
एजेन्सी
२०७९ पौष २९ गते , शुक्रबार
दक्षिण भारतीय अभिनेत्रीको पहिचान अलग्गै 

दक्षिण भारतीय अभिनेत्रीहरुको आकर्षण शरीर मात्र होइन उनीहरुको अभिनय निर्विवाद छ। उनीहरू जसरी सुन्दर हुन्छन् त्यसरी नै दक्षिण राम्रो लुक्सले उनीहरूलाई हेर्ने जो कोहीलाई मोहित तुल्याउँछ ।

ठूला कालो आँखा, तिखो नाक, चम्किलो खैरो छाला र तिनीहरूको जातीय विशेषताहरूले तिनीहरूलाई अलग्गै पहिचान हो । सर्वकालीन साउथ अभिनेत्रीहरुमा विशेष गरेर सामन्था रुथ प्रभु, रश्मिका मण्डना, राशी खन्ना, पूजा हेगडे, काजल अग्रवाल आदिले चर्चा कमाएका छन् । यिनीहरु अधिकांश अभिनेत्रीले साउथ सिनेमासँगै बलिउड उद्योगमा पनि काम गरिसकेका छन् । पछिल्लो साउथ फिल्मको क्रेज नेपालमा पनि उत्तिकै रहेको पाइन्छ ।

सम्बन्धित समाचार