२०८३ बैशाख ७ गते , सोमबार

कक्षा ६ का विद्यार्थीको दिवा खाजाको सुविधा काटियो

sajilo news
झापा
२०८० श्रावण १३ गते , शनिबार
कक्षा ६ का विद्यार्थीको दिवा खाजाको सुविधा काटियो

सरकारले सामुदायिक विद्यालयलाई दिँदै आएको प्रति विद्यार्थी १५ पन्ध्र रुपैयाँ बराबरको दिवा खाजा चालु आर्थिक वर्षदेखि काटिएको छ। यसबर्ष देखि कक्षा ७ सम्म दिनुपर्ने दिवा खाजाको सुविधा सरकारले काटिदिएको हो । मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार अब सामुदायिक विद्यालय कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले मात्र दिवा खाजा पाउनेछन्। गत आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीले यो सुविधा पाउँदै आएको थियो । 

सम्बन्धित समाचार