२०८३ बैशाख ७ गते , सोमबार

हल्दिबारीका आमा-छोरीले सँगै पास गरिन् कक्षा १२

sajilo news
झापा
२०८० श्रावण ३२ गते , विहीबार
हल्दिबारीका आमा-छोरीले सँगै पास गरिन् कक्षा १२

झापा हल्दिबारीका आमा छोरी एकै साथ कक्षा १२ को परीक्षा पास गरेका छन् ।  हल्दिबारी गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक तुलसा खतिवडा दाहाल र उनी छोरी सलोनी दाहालले कक्षा १२ को परीक्षासँगै उर्तीण गरेकी छिन् ।

आमाले तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिएकी थिइन भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट परीक्षा दिएकी थिइन् । आमाले शिक्षा संकाय र छोरीले व्यवस्थापन सङ्कायबाट परीक्षामा सामेल भएकी थिइन । तुलसाको घर हल्दिबारी- २ पाराखोपी हो । 

सम्बन्धित समाचार