२०८३ बैशाख १० गते , विहीबार

कांग्रेस-माओवादीको गठबन्धन भत्कियो : आजै एमालेसँग नयाँ समीकरण

sajilo news
झापा
२०८० फाल्गुन २१ गते , सोमबार
कांग्रेस-माओवादीको गठबन्धन भत्कियो : आजै एमालेसँग नयाँ समीकरण

नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै मन्त्रीमण्डल पुनर्गठन गर्दैछन्। ज्ञवालीले  भने, 'प्रधानमन्त्रीले चाहानुभयो भने आजै मन्त्रीमण्डल पुनर्गठन हुन्छ।'

सम्बन्धित समाचार